तुलसी घिमिरेको स्वास्थ्यका कारण रोकियो 'पहाड' छायाङ्कन
![](https://snowberry.prixacdn.net/media/gallery_folder/Tulsi_Ghimire_jZVXFeKYqU_g0ziccfduuh2nvqzcdwxqym748cjbbohjgrr9cuzcchvwih4sxjwdqb1tnpx_CsraQV0mqQ_ma3kvvixk4gkpik9dmmgnttgzemhgkbygjdl2r3slg6qscwlgmwx24udclgb.png)
निर्देशक तुलसी घिमिरे बिरामी हुँदा फिल्म ‘पहाड’को छायाङ्कन रोकिएको छ । गोरखा दरबारमा पूजाआजा गर्दै छायाङ्कन सुरु भएकोमा एक दिन सुटिङ भए पनि भोलिपल्ट नै घिमिरेको स्वास्थ्य असहज भएपछि तत्काललाई छायाङ्कन रोकिएको हो । घिमिरेको यति बेला चितवनको एक अस्पतालमा उपचार भइरहेको छ ।
फिल्मका निर्माण नियन्त्रक अरुण रेग्मीका अनुसार घिमिरेको स्वास्थ्यमा सुधार आइरहेको र चाँडै डिस्चार्ज हुने पर्खाइमा आफूहरू रहेको बताए । चिसोको कारण निर्देशक घिमिरेको स्वास्थ्य अवस्थामा समस्या आएको रेग्मीले बताए । तर, चिकित्सकले केही समय आराम गर्न सल्लाह दिएकाले ‘पहाड’को छायाङ्कन ठ्याक्कै कहिलेदेखि सुरु हुन्छ भन्ने यकिन छैन । यद्यपि, केही दिनको अवस्था हेरेर सुटिङको मिति तय गरिने रेग्मीको भनाइ छ ।
‘दर्पण छाया २’ पछि घिमिरे ‘पहाड’बाट ७ वर्षपछि पुनरागमन गर्न लागेका हुन् । भाग्य रत्न फिल्म्स प्रालिको ब्यानरमा निर्माण हुने फिल्ममा मदनकृष्ण श्रेष्ठ, अरुण क्षेत्री, पञ्चमी घिमिरे, विपिन कार्की, रवीन्द्रसिंह बानियाँ, सुनिल थापा, प्रियङ्का कार्की, आशा पौडेल, रेणु योगी, अङ्कित खड्काको अभिनय हुनेछ ।
![फुटबलको सपना देख्ने यूवतीको कथामा ‘अन्जिला’को टिजर](https://snowberry.prixacdn.net/media/gallery_folder/anjilaa%2520movie%2520teaser_cLGti76psI_zgiqzy7y4eshl3o1h6qvqvrrjmuor5ln8sdmzootn01avax4p5cfe1lm0b6k_hg6V3DudVD_xzfyqmb4clk2fv4z3wxf7wehg1rya7hqlstowsixypkjlcfzmmacws1ypzow.jpg)
फुटबलको सपना देख्ने यूवतीको कथामा ‘अन्जिला’को टिजर
![एडल्ट ड्रामा ‘दुखी आत्मा’लाई ‘पिजी’ सर्टिफिकेट, भएन कुनै दृश्यको काँटछाँट](https://snowberry.prixacdn.net/media/gallery_folder/dukhi%2520aatma%2520news_rzHf9iAboM_vcujysxra0f9n4kzcr4qdoxe9aepvg6h3obgzlbnyi2oery0fsuikyfflzqf_JWfFoOkbI5_px1co7oqr8iqlwmwf0htsdic7lovpmswm6zc2pho6o0mxozupmbgkjfpui6p.jpg)
एडल्ट ड्रामा ‘दुखी आत्मा’लाई ‘पिजी’ सर्टिफिकेट, भएन कुनै दृश्यको काँटछाँट
![ज्ञानेन्द्रले सुरु गरे ‘झिंगे दाउ २’को तयारी](https://snowberry.prixacdn.net/media/gallery_folder/gyanendra%2520and%2520arjun_7lfNjkQQ3e_4og7xdihol3mwz09efkm7yg9j3qkwf6hc6vregnoxy3fcbtww4znxd7qcvsd_UDPUyfa6Oh_wvp6rlyi4dqb0s56mst8swq9boxr2pbuc0lzrtpxtroalglpwcjubo7rvug8.jpg)
ज्ञानेन्द्रले सुरु गरे ‘झिंगे दाउ २’को तयारी
![‘मायाबी’का निर्माता न्यौपाने भन्छन्–‘त्रिकोणात्मक प्रेमकथाको फिल्मले दर्शक तान्नेमा आशावादी छु’](https://snowberry.prixacdn.net/media/gallery_folder/dhrub%2520neupane_NE9P9MWUK4_st8al7hqk69rkpsacuadwztefy59sp9t0xwhvwqfx04fbbmwibeuvrdky5ez_oFZyWIuyS1_ialkozbtfvqibdpsnpffsnz2kkmdgknswlbsnympff7koj9sbucahlcfqcbb.jpg)
‘मायाबी’का निर्माता न्यौपाने भन्छन्–‘त्रिकोणात्मक प्रेमकथाको फिल्मले दर्शक तान्नेम…
![‘ताण्डवम्’ ट्रेलरः भगवान् पनि मैं, अनी राक्षस...’](https://snowberry.prixacdn.net/media/gallery_folder/tandabam_ot8W0UdpUu_c4hevwf9gq8605ckwmssxa7wrdkdmafv97meaetnw38u75oydtw1twschryl_ozlLehDpZ9_rmyitrkrz3pb1d5ybtmtzinc9zsxi2vlaagknen3088rtok3ms1qb1yrnwxc.jpg)
‘ताण्डवम्’ ट्रेलरः भगवान् पनि मैं, अनी राक्षस...’
![हाम्रो मुभिज नामक एप ल्याउँदै हाम्रो पात्रो !](https://snowberry.prixacdn.net/media/gallery_folder/hamro%2520moviies_Hf24RURrV9_skqrsy7ko5iwatcv7bbrfgasqum08j1ngjbsbjjgq07q7iap0y6lec5mtuhg_qiTxKhs01F_o7zg5lwzkclml4ayqyuytvwwiriwbmhgzd4073hf7ltf6ke1toctage6lvpn.jpeg)
हाम्रो मुभिज नामक एप ल्याउँदै हाम्रो पात्रो !
![‘लाज शरणम’ का लागि बालेनले तयार गरेको गीत सार्वजनिक](https://snowberry.prixacdn.net/media/gallery_folder/balen%2520new%2520song_lH2jyTr0g3_sik3rxdio2h7j4rnydhpu6fvmicol00xkbb2pcuklmvryqic2krq9dqphykp_5EZisbNhVb_sluub1jtyyqzddhrzryavdmwfemqbajvmwm5lk1w0ripci4b5dzm2oh5fome.jpg)
‘लाज शरणम’ का लागि बालेनले तयार गरेको गीत सार्वजनिक
![रेखा र पूजाको एक्सन फिल्म निर्माण हुने, आर्यन पनि जोडिदै](https://snowberry.prixacdn.net/media/gallery_folder/rekha%2520and%2520pooja%2520a_x5EWA320pK_2vuhs6sya5zhbdq8f0478xonuulyff7sfxnj95vxvxwrxzedebyudw5nqfqz_5vJZLVBsyp_ktklf9jtyg5nxwswiej6ul2p8egpkfq3igqflvnkoc9xetlsniq3c6urmttc.jpg)
प्रतिक्रिया