रानी म्युजिकबाट ‘मालती मंगले’ बनाउँदै रामकृष्ण ढकाल
![](https://snowberry.prixacdn.net/media/gallery_folder/ram%2520krishna%2520dhakal_qzVCymjtzm_u4lwimfyyxqvdzey2fdgzittcg1jhbmgtblurqigoh1x1iegzc3gaqbpz5bk_kBYeGq1TcE_5myywzccnefcpuflfzqvznsrtnm2pcy4gcrsleviomptjdz7xq12r9bolru9.jpg)
गायन क्षेत्रमा आफ्नो छुट्टै स्थान बनाइसकेका गायक रामकृष्ण ढकालले फिल्म निर्माण गर्ने भएका छन् ।
छोरी रानी ढकालको नाममा स्थापना गरिएको रानी म्युजिकबाट रामकृष्णले फिल्म निर्माण गर्न लागेका हुन् ।
उनले, निर्माण गर्न लागेको फिल्मको नाम ‘मालती मंगले’ राखिएको छ । यो फिल्मको केही दिन अगाडि मात्र चलचित्र विकास बोर्डमा दर्ता गरिएको हो ।
यो फिल्मलाई प्रकु पाण्डेले लेखन तथा निर्देशन गर्ने पक्का भएको छ । प्रकुले यसअघि पनि केही फिल्म लेखिसकेका छन् ।
प्रकु नेपाली फिल्म क्षेत्रमा एक दशक भन्दा लामो समयदेखि काम गरिरहेका छन् । अब भने उनले फिल्म निर्देशनमा आफूलाई अगाडि बढाउन लागेका हुन् ।
फिल्मका कलाकार र प्राविधिकहरूको बारेमा अहिले केही पनि बताइएको छैन । तर, नामले पनि यो फिल्मले लभ स्टोरी कथामा बन्न लागेको वुझ्न सकिन्छ ।
गायक ढकालले फिल्म ‘आर्शिवाद’मा काम गरेका थिए । उनले, थुप्रै फिल्मका गीतमा पनि स्वर दिएका छन् । अब भने उनी फिल्म निर्माणमा अगाडि बढ्ने दौडमा लागेका छन् ।
![‘एक्टरः टेक वान’का निर्माताले दायर गरे ‘एक्टर’ विरुद्ध मुद्दा](https://snowberry.prixacdn.net/media/gallery_folder/aktor%2520nepali%2520movie_pBJbvYE7rv_2evwikwpthyu7r2d24ktfmqhb5uzpbh91lvgd83p8rtzzynaxtumtpyuevrg_8JaVFDXUbu_9tsmiucyonjhvvef3sji6bsnjpbowtstfdffm7ofljuteou0fyml7uuy0esg.jpg)
‘एक्टरः टेक वान’का निर्माताले दायर गरे ‘एक्टर’ विरुद्ध मुद्दा
![‘मन विनाको धन’को छायांकन सुरु](https://snowberry.prixacdn.net/media/gallery_folder/man%2520binako%2520dhan_dUheKI2X3G_eb8udnqeyku29d1gec3ccy8opkpjtzkkfvcybkusu1kjrnj5dwvbqyfnldlh_I8eatUuNPP_elkiwerjcwdn6vrmv9qyvmgt6kolwbwut5cycao4cdh5qkhmf4rnmmmg8mrk.jpg)
‘मन विनाको धन’को छायांकन सुरु
![‘कार्की साइँला’ निर्माण हुने](https://snowberry.prixacdn.net/media/gallery_folder/karki%2520saila_ZwjucyLRdN_sg8z3uk1y3q0irfnqzhtyrxjad0lc8dgs85k3l6oolza5vl5hh3viglc8kac_p4wpWL2kU5_2njeatemwcwt89llkt2sg28v1rjm7nb3x4uz349t2crb8xwlpto5xzp6pssg.jpg)
‘कार्की साइँला’ निर्माण हुने
![‘कर्मा’मा विपिनको गज्जबको लुक्स](https://snowberry.prixacdn.net/media/gallery_folder/karma%2520nepali%2520movie_407vCXfdH3_zcelwq2cfuaxu195g3fjyynsvjfkhxbro5zopljnoydknxsy4evxkcxwoxfa_uAtmddfX9s_xkwxjpzokodhjcswtwyamixtjdpvvepcz8riyuzefvo9rqjsdbo3phqwd6lz.jpg)
‘कर्मा’मा विपिनको गज्जबको लुक्स
![‘भाइरल गोर्खे’मा सौगात–श्रृष्टिको रोमान्स, जेठ ३० बाट रिलिज हुने](https://snowberry.prixacdn.net/media/gallery_folder/viral%2520gorkhe_IkpMT4u3DS_lbhdjf3hawwxq8h2j0ecrdwzzoeluafb6egev4hw6ee6mofp21nebo8byjzm_klWyhY5Alx_aihehgd5typhsjell5i4je1rm3p7h5jhaduvohrmho4kz8jdydfxjz3tzkni.jpg)
‘भाइरल गोर्खे’मा सौगात–श्रृष्टिको रोमान्स, जेठ ३० बाट रिलिज हुने
![प्रिमियरमा फरक प्रतिक्रिया पाएको ‘दुखी आत्मा’ देशभर रिलिज](https://snowberry.prixacdn.net/media/gallery_folder/daya%2520aanchal%2520and%2520anup_WQfmkoY2aC_kibahczy5qcwzqfhu00fw47vfvqhtwvulqbncgpk3s3t7ykel4kqva8kv5s8_0DJQcBLjeG_n4yvohgzyc0ql0e3dk1rerw2qd9aig7bfv72zklfbnmspinprnywqzicjemv.jpg)
प्रिमियरमा फरक प्रतिक्रिया पाएको ‘दुखी आत्मा’ देशभर रिलिज
![भ्यालेन्टाइन डेमा बुलबुल](https://snowberry.prixacdn.net/media/gallery_folder/BULBUL_UBCSz6AiJJ_jqroea40ovi7mjz2i8zo7wiknpbkbnuvrexqxk3ec7tippodhfb2zrt6x5v5_EBDHstJCH2_hq75mxwzadckopvdrp7ytfhp2kccvi8avrym5i2bu4bsjsofnwbmdro7esjf.jpeg)
भ्यालेन्टाइन डेमा बुलबुल
![मेरी बास्सैमा देखिए धुर्मुस !](https://snowberry.prixacdn.net/media/gallery_folder/LAAJ%2520SARANAM%2520_3z31ZBVEln_3cm6rcnwfvorhcyqnl56xzt954pdkl5ggivmxmj6gwjob4hjqbepepckalwj_1MZs3CAs3F_cpxq2fymevvypfrv3dagm9zjbqm2sqae23lgnvee6kmekrja9ivggn3wn0w1.jpg)
प्रतिक्रिया