भ्वाइस किड्सको अडिसन सुरु

सांगीतिक रियालिटी शो ‘भ्वाइस किड्स’ सिजन ४ को डिजिटल अडिसन खुला भएको छ । ‘हिमालय रोडिज सिजन ६’ को फिनाले एपिसोडमार्फत ‘भ्वाइस किड्स’को डिजिटल अडिसनको लागि आवेदन खुला भएको जनाइएको हो ।
‘भ्वाइस किड्स’ सिजन ४ को जेठदेखि प्रसारण लक्ष्य रहेको हिमालय टिभीका कार्यकारी निर्देशक श्याम कँडेलले जनाए । यो कार्यक्रम हिमालय टिभीमा प्रसारण हुन्छ ।
६ देखि १४ वर्ष उमेरसमूहका बालबालिकाले आफ्नो गायन प्रतिभा समेटेर डिजिटल अडिसन दिन सक्ने जनाइएको छ । एक महिनासम्म ९८१०१२४११० नम्बर मोबाइलको ह्वाट्सएपमा आवेदन दिन सकिनेछ ।

यश कुमारको ‘मैले तिम्रो मायामा’

अभयाको नयाँ गीत 'सधैँभरि' सार्वजनिक

गीत गाएरै घर किन्ने शान्ति श्री

रचनाको 'मायाले रुवायो' सार्वजनिक

‘सालको पात’लाई पछि पार्दै ‘अरेली काँडैले’ बन्यो १० करोड पटक हेरिने पहिलो ल…

अस्ट्रेलियन आइडलमा प्रनेश गौतम

आयोजक सम्पर्कमा नआएपछि सिलगुडीबाट फर्कियो सबिन राइको टिम

प्रतिक्रिया