मेलिना राइले गरिन् इन्गेजमेन्ट, भोलि बिहे

गायिका मेलिना राईले इन्गेजमेन्ट गरेकी छिन् । उनले, आफ्ना प्रेमीसँग इन्गेजमेन्ट गरेकी हुन् । सामाजिक संजालमा मेलिनाका आफन्त र उनका प्रेमीले नै तस्वीर र भिडियो सार्वजनिक गरेका छन् ।
ध्रुव गुरुङसँग मेलिनाले बिहे गर्न लागेकी हुन् । लमजुङका गुरुङसँग मेलिना केही समयदेखि प्रेममा रहेको वुझिएको छ । उनी बेलायतमा बस्दै आएको वुझिएको छ ।
मेलिनाले भोलि बिहे गर्न लागेको समेत बताइएको छ । सामाजिक संजालमा सार्वजनिक तस्विरमा उनीहरू एक अर्कासँग निकै खुशी देखिएका छन् ।
मेलिनाको यसअघि इन्गेजमेन्ट तोडिएको थियो । तर, यसपटक भने छोटो समयको प्रेमलाई नै उनीहरुले बिहेमा परिणत गर्न लागेका हुन् ।

‘११ः५५’मा यस्तो छ कलाकारहरुको लुक्स

बक्स अफिसमा दर्जन फिल्म फ्लप, फन्डा र विवादले गरेन काम

बोर्डले जनकपुरमा चलचित्र शिविर सचालन गर्ने

फिल्म 'पिआर' को छायाङ्कन सुरु

‘वसन्त’को ‘मिलनको कविता’

‘पिताम्बर’ गीतः प्रदिप र दिव्याको ‘म त फ्यान भएँ यार’

विष्णुलाई एलिनाको पत्र–‘मैले पाउने सम्पत्ती तिम्रै उन्नती र प्रगतीका लागि छाडेक…

प्रतिक्रिया