क्यूएफएक्स चेनमा २.५ फिट मुनिका बच्चालाई प्रवेश निषेध

देशकै सबैभन्दा ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले बालबालिकाहरूलाई हलमा प्रवेश निषेध गरेको छ ।
सामाजिक संजाल फेसबुकमा एउटा नोटिस जारी गर्दै क्यूएफएक्सले २.५ फिट भन्दा मुनिका बच्चाहरूलाई फिल्म हलमा प्रवेश गर्न निषेध गरिएको जानकारी दिएको हो । २.५ फिट भन्दा माथिका सबै दर्शकलाई भने तोकिएको टिकट शुल्क नै लाग्ने बताइएको छ ।
विशेषगरि, बालबालिकाहरूको स्वास्थ्यलाई ख्याल गर्दै र हलमा मनोरञ्जनात्मक वातावरण बनाउनका लागि यो निर्णय लिइएको क्यूएफएक्सले उल्लेख गरेको छ । उसो त पछिल्लो केही समयदेखि अधिकांश हलले यो सूचना जारी गर्दै आएका छन् ।

‘११ः५५’मा यस्तो छ कलाकारहरुको लुक्स

बक्स अफिसमा दर्जन फिल्म फ्लप, फन्डा र विवादले गरेन काम

बोर्डले जनकपुरमा चलचित्र शिविर सचालन गर्ने

फिल्म 'पिआर' को छायाङ्कन सुरु

‘वसन्त’को ‘मिलनको कविता’

‘पिताम्बर’ गीतः प्रदिप र दिव्याको ‘म त फ्यान भएँ यार’

विष्णुलाई एलिनाको पत्र–‘मैले पाउने सम्पत्ती तिम्रै उन्नती र प्रगतीका लागि छाडेक…

प्रतिक्रिया