यश अभिनित ‘टक्सिक’ टिजर सार्वजनिक
दक्षिण भारतीय अभिनेता यशको प्रतीक्षित फिल्म ‘टक्सिक’को टिजर सार्वजनिक भएको छ । यशको जन्मदिनको अवसर पारेर बुधबार टिजर सार्वजनिक गरिएको हो ।
टिजरमा उनको रोयल लुक्स देख्न सकिन्छ । युवातिहरुसंग क्लबमा रमाईलो गर्दैगर्दाको दृश्य र सुटबुटमा उनी आकर्षक देखिएका छन् । ‘अनलिस्ड लेख्दै टिजरलाई यशले सामाजिक सञ्जालमा सेयर गरेका छन् ।
फिल्मलाई गीतु मोहनदासले निर्देशन गरेका हुन् । केभीएन प्रोडक्सन र मोन्स्टर माइन्ड क्रिएसनले संयुक्त रूपमा निर्माण गरेका हुन् । रिलिज मिति घोषणा नभएको यो फिल्मका अन्य कलाकारबारे समेत जानकारी सार्वजनिक गरिएको छैन ।

होशियार, पीभीआरकै जस्तै जरिवाना नेपालका हलले पनि तिर्नुपर्ला है

काठमाडौँमा जगपति बाबु

महिला फ्यानको ओठमा चुम्बन गरेपछि उदितको चर्को आलोचना

‘स्काई फोर्स’ चल्दा अक्षयलाई राहत

तामिल फिल्म नखेल्ने सामन्था !

ओस्कार नोमिनेसनमा परिन् ट्रान्सजेन्डर कार्ला

सारेगामापाको विजेता बनिन् श्रद्धा

प्रतिक्रिया