कस्तो छ ‘मिसिङः केटी हराएको सूचना’को नयाँ ट्रेलर ?
![](https://snowberry.prixacdn.net/media/gallery_folder/shristhi%2520and%2520najir_o1541m6CQT_c6a85b4k0vjgv9g6fzizwznrltz9gidg1ymp5rl5rwqrvorenxqlgsrpegjp_CcZQG9xqxQ_0oz0efq92q2jxtjlpflk9nrmlnjnzpf0zxqfogedod7tucks8ieluv18wkje.jpg)
माघको ११ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘मिसिङः केटी हराएको सूचना’को नयाँ ट्रेलर सार्वजनिक गरिएको छ । यो फिल्मको ट्रेलर ५ मिनेट १६ सेकेण्ड लामो छ ।
सार्वजनिक ट्रेलरमा फिल्मका शीर्ष कलाकार नाजिर हुसेन र श्रृष्टी श्रेष्ठलाई देखाइएको छ । सामाजिक सञ्जालबाट भेटिएका नाजिर र श्रृष्टिबिच यात्रामा निस्किँदा आउने उतारचढावलाई ट्रेलरलाई स्थान दिइएको छ । फिल्ममा नाजिर राम र श्रृष्टी सीताको भूमिकामा देखिएका छन् ।
ट्राई सिटी पिक्चर्स प्रस्तुतकर्ता रहेको फिल्म ट्राई सिटी पिक्चर्सकै व्यानरमा निर्माण भएको हो । दीपेन्द्र गौचनको निर्देशनमा तयार भएको फिल्ममा सञ्जय गुप्ता, रामनारायण ठाकुर, मदन ठाकुर, रीना रिमाल लगायतका कलाकारहरुको अभिनय छ ।
नकिम उद्दिन कार्यकारी निर्माता रहेको फिल्ममा मनोहरा दास मुल, अनिन राजभण्डारी, राजीव थापा, रोबिन थापा, राधेश पन्त, महेन्द्र शाक्य, ज्योतिमान शेरचन, चन्द्र भट्टचन सह–कार्यकारी निर्माता, अमितेष शाह सहायक निर्माता, दीपेन्द्र गौचनको कथा र लेखन, अमित पोखरेल र अमितेष शाहको सहायक लेखन, अमित पोखरेलको स्क्रिप्ट सुपरभिजन छ ।
फिल्ममा अमर महर्जनको डीओपी, निमेष श्रेष्ठको सम्पादन, शंकर महर्जनको एक्सन, दीपेन्द्र गौचन, प्रवेश मल्लिक र करूण थापाको संगीत छ । फिल्ममा रामजी लामिछाने र राजीव कर्णको कोरियोग्राफी छ ।
![फिल्म सारंगको 'तिमी नै हौ' सार्वजनिक](https://snowberry.prixacdn.net/media/gallery_folder/Aditya%2520Karki%252C%2520Samrat_Iq7Y94EjTR_dsgtnln93cleuy1fncn8cztrpomhtumk7kh5m4huxfrjdolvvdzvds2zunrl_hnf8UcLkpd_rv1hfos6775toc58xppdomeda1wlm5pqyyaonoon3lbfddxvmrzgrxile7pq.jpeg)
फिल्म सारंगको 'तिमी नै हौ' सार्वजनिक
![विकास बोर्डले सार्वजनिक गर्यो कथा सङ्ग्रहालयको नतिजा](https://snowberry.prixacdn.net/media/gallery_folder/chalchitra-bikash-board_j9CnmiA8jb_gfhaylgpop2ynxbikir5oyxuceykyerc1vtggce2fsxercyc25jpt6ymrjvd_GzM9e7QAVK_q90hup6wfpfi6adriwvbxhgahabmoaz6x0zwgnaccqna1fuzmoxjmcqjlsqk.jpg)
विकास बोर्डले सार्वजनिक गर्यो कथा सङ्ग्रहालयको नतिजा
![हटाइयो कार्टुन क्रुको 'अन्तिम यात्रा'](https://snowberry.prixacdn.net/media/gallery_folder/cartoon%2520crew_uJQ80X6q5a_dkr4qrcnx0nkcfyti2gyhpazp7bspjwrp2euls6xdch6u3ptlqfuo6qihcgo_y30HOzFalo_hhlhwcgwlcjrlz5shxxkavatdafgdxb29pbe1cyts2shk8fzhvwhuq7ixooe.jpg)
हटाइयो कार्टुन क्रुको 'अन्तिम यात्रा'
![कार्सांङ दयाको यस वर्षकै कमजोर फिल्म](https://snowberry.prixacdn.net/media/gallery_folder/dayahang%2520rai_C3iBV1xI6e_qby8rbbs7eey1lkd0jiydqcshoulx18ds3k36iro9ykagusuwxwxf6vddgk6_gWOricKJQb_nkovubsa8vozwzqo2crvre8zmwgojekdu1lv5sju1v0phi7xxklfqfjbtegn.jpeg)
कार्सांङ दयाको यस वर्षकै कमजोर फिल्म
![भुटनिजहरुको कथामा ‘ल्हो–छाम्पा’ निर्माण हुने](https://snowberry.prixacdn.net/media/gallery_folder/new%2520movie_1ilompdwMs_l4u3fxlqr58cwxpgknedkzvijwxipolvxa1cifzbvt5dhvn8bjvxxkhg5d3l_ARyFtwnxHE_vab2ckhpjvlvlxk3mljclmzexksnojxwzvj9389fyizzk5qxi2yrzqeaznqz.jpg)
भुटनिजहरुको कथामा ‘ल्हो–छाम्पा’ निर्माण हुने
![‘अञ्जिला’को ‘डल्ले डल्ले खुर्सानी’मा नाचे दया र मिरुना](https://snowberry.prixacdn.net/media/gallery_folder/daya%2520and%2520miruna_pNHard4jkP_bhj8lqe0dpu5dh7bfbi10gufpyx805tb7ewqm6g7hk2px4mgmqrdmp9a3itd_hY4Mv8Upbc_ztx9sibkr0lv3b1z6jmtarqj2flfyximxdxdlow25yxi1aptsi4yg0vawq5e.jpg)
‘अञ्जिला’को ‘डल्ले डल्ले खुर्सानी’मा नाचे दया र मिरुना
![‘कार्साङ’को ग्रस १ करोड ४५ लाख पुगेको वितरकको दाबी](https://snowberry.prixacdn.net/media/gallery_folder/karsang%2520collection_VljVdDireT_kz8wdabiwelto9ykv94odastmj6wlhyfwq3hjti501wlzhnkpal8oqxfz28t_w6UxNQcgym_h5x5yexm6chmc7l4rdbdrd9sqay0ospcjtrgjzyy4aherekbxkiwdwjs8nuy.jpg)
‘कार्साङ’को ग्रस १ करोड ४५ लाख पुगेको वितरकको दाबी
![महोत्सवमा पलको ‘मायाबी’ प्रचार](https://snowberry.prixacdn.net/media/gallery_folder/mayabi_x35swANxKI_zr2dhtvgiqfushmni7fe3oaoip1ouickqlaayikuh8jhhhvrdsoty6y265qt_vtJF3Wwjbq_9q9353g7hf6v4bhs1ij9f3pc5yxrrwilasqmttpssdpwlwsclisianlv3f62.jpg)
प्रतिक्रिया