‘रोल नं १’ निर्माणको घोषणा

फिल्म ‘रोल नं १’ निर्माणको घोषणा गरिएको छ । सेभेन सिज इन्टरटेन्मेन्टको प्रस्तुति रहने यो फिल्मको फस्टलुक सार्वजनिक गर्दै निर्माणको घोषणा गरिएको हो । यो फिल्मलाई जोन योञ्जनले निर्देशन गर्दैछन् । फिल्ममा जोनकै कथा रहनेछ ।
सार्वजनिक भएको पोस्टरमा कक्षाकोठाबाट अन्तिम बेन्चबाट एक बाल हात उठाएर आफ्नो उपस्थिती जनाइरहेका छन् । यसले, फिल्मको भाव बोलेको प्रष्ट हुन्छ । फिल्ममा महेश दवाडीको पटकथा तथा संवाद छ । फिल्ममा प्रशान्त सिवाकोटीको संगीत रहनेछ ।
सेभेन सिजले अहिले फिल्म ‘पूर्ण बहादुरको सारङ्गी निर्माण गरिरहेको छ । यसअघि यो टिमले फिल्म ‘अगस्त्य’ पनि निर्माण गरिसकेको छ ।

‘होस्टेल ३’ ट्रेलरः मित्रता, प्रेम, विछोड र संघर्षको कथा

अमेरिकाले भिसा नदिएपछि सुजन चापागाँइको ‘सांगीतिक टुर’ अनिश्चित

‘११ः५५’को ‘रोक्ने छैन’ गीत सार्वजनिक

‘लाज शरणम्’को प्रचार सामाग्री रोकियो, आलमले दिएका थिए उजुरी

शिव रेग्मीकी भान्जी ‘हर्ष’ बनाउँदै, खगेन्द्र र आँचलको जोडी देखिने

मायाको प्रतिक हो ‘मायाबी’: दिवाकर भट्टराई

उस्तै नाममा रिलिज भइसकेका छन् दर्जन बढी फिल्म

प्रतिक्रिया