राजन र टिकाको ‘फेरि भेट होला नी’ सार्वजनिक
![](https://snowberry.prixacdn.net/media/gallery_folder/tika%2520sanu_y9xWe5B7Iw_kpqn26e7n1h6e2ahlvibjpvhzihgu9xruisyotosjvege4qszutxfbbwphl2_I1vAeSa0xR_6lwhkkrtxdq8fxvqtjwrty94xf42h8nvsbwyyyqlsg5som783b0rh02kqmxd.jpg)
राजनराज शिवाकोटी र टीका सानुको आवाजमा रहेको नयाँ गीत 'फेरि भेट कहिले होला नी' सार्वजनिक भएको छ। टीकाको शब्द रहेको गीतमा राजनराजले संगीत भएका छन् ।
विद्यालयमा अध्यापन गराउने शिक्षकको प्रेम देखाइएको भिडियोलाई मौसम हिमालीले आकर्षक हिसाबले निर्देशन गरेका छन्।
भिडियोमा राजन र टिका नै फिचर्ड रहेका छन्। मौसमको नै कोरियोग्राफी रहेको भिडियोलाई नवराज उप्रेतीले खिचेका छन् भने मनोज कार्कीले सम्पादन गरेका छन्।
प्रतिक्रिया