गाैरव पौडेल रेडक्यापको ‘लेभलको गाना’
![](https://snowberry.prixacdn.net/media/gallery_folder/Rapper-Poudel_UylO2pwM2B_g9et0u5gxnhi8qknhw8scmcsrsesafw44fcol9rwxihvvigan6pdafloh1k4_OKS9e3TCq6_qxgt1o6gqrsppkbkz4kjzcsa80eifty2x73ttq1salshy968g8e3od4x1ooe.jpg)
आफ्नो जन्म दिनको अवसर पारेर र्यापर गाैरव पौडेल रेडक्यापले नयाँ गीत ‘लेभलको गाना’ सार्वजनिक गरेका छन् । सार्वजनिक यो गीतमा उनले आफ्नै शब्द, कम्पोज र स्वर सामावेश गरेका छन् ।
उनी पर्वतबाट काठमाडौं आएर संघर्ष गरिरहेको आफ्नै गाथालाई गीत संगीतको शब्दहरु द्वारा प्रस्तुत गर्ने गर्छन् । पत्रकार समेत रहेका उनको यसअघि करिब आधा दर्जन गीत सार्वजनिक भइसकेका छन् ।
प्रतिक्रिया