‘मन विनाको धन ठूलो कि धन विनाको मन’ नाममा फिल्म बन्ने

बाल–गायक अशोक दर्जी र गायक टंक बुढाथोकीको स्वरमा समावेश ‘मन विनाको धन ठूलो कि धन विनाको मन’ बोलको गीत निकै चर्चामा रह्यो । यो गीतले अशोकलाई स्थापित पनि गर्यो ।
अब, यही गीतको बोलमा फिल्म बन्ने भएको छ । फिल्मलाई गायक टंक वुढाथोकीले नै निर्माण गर्ने भएका छन् ।
यो फिल्मको कथा शिवम् अधिकारीले लेखेका हुन् । शिवम्ले कथा लेखेर टंकलाई वुझाइसकेका छन् । यो फिल्ममा अशोक दर्जीकै अभिनय रहने वुझिएको छ । निर्माणपक्षले यसको बारेमा अहिलेसम्म केही पनि बोलेको छैन ।
लण्डनमा बस्दै आएका विनय अधिकारीसँग मिलेर टंकले यो फिल्म निर्माण गर्न लागेका हुन् । फिल्मको निर्देशन पनि टंक आफैले गर्ने तयारी गरेका छन् ।

दया भन्छन्–‘दुखी आत्मा’ले बोलेको कथामा कुरा हुन जरुरी छ’

‘राजागञ्ज’ टिजरः अपहरित दुई बालकको खोजीमा प्रहरीको अप्रेसनको कथा

प्रिमियरमा ‘ममी’लाई प्रतिक्रियाः ‘अहिलेसम्मकै उत्कृष्ट नेपाली हरर फिल्म’

विशेष शोमा मन पराइयो लक्ष्मणको "सतीदेवी"

फिल्म 'मायाप्रीति' मा दिव्या

मिलनको निर्देशनमा ‘सुम्निमा’ निर्माणको घोषणा

‘हन्टर’मा अरुणको यस्तो लुक्स, के बाहिरिएकी हुन् गरिमा ?

प्रतिक्रिया