यस्तो छ साहरुख र तापसीको ‘डंकी’को टिजर

नायक साहरुख खानको ५८ औं जन्मदिनको अवसर पारेर डिसेम्बर २१ तारिखबाट रिलिज हुन लागेको फिल्म ‘डंकी’को टिजर सार्वजनिक गरिएको छ । ‘डंकी ड्रप १’ नाम राखेर सार्वजनिक गरिएको टिजरमा फिल्मका मुख्य कलाकारहरुलाई समावेश गरिएको छ ।
टिजरमा लण्डन जान चाहने ४ जनाको कथा समावेश गरिएको छ । फिल्ममा साहरुख खान, तापसी पन्नु, बोमन इरानी, विक्की कौशल लगायतका कलाकारको अभिनय छ ।
बलिउडका सर्वाधिक सफल निर्देशक राजकुमार हिरानीको निर्देशनमा तयार भएको यो फिल्मको टिजरले दर्शकलाई उत्साह पैदा गर्ने पक्का छ ।
टिजरमा कमेडी, मित्रता, प्रेम र हिडेर विदेश जानेहरुको मार्मिक कथालाई प्रस्तुत गरिएको छ । फिल्मको दोश्रो टिजर पनि केही समयमा सार्वजनिक हुने निर्माणपक्षले उल्लेख गरेको छ ।

‘एनीमल’को समयः हलमा ३ घन्टा २१ मिनेट, ओटीटीमा ४ घन्टा

ट्रेलर रिलिज अगावै सालारको 'प्लट' लिक

यस्तो छ शाहरुखले अक्षयकुमारसँग फिल्ममा काम नगर्नुको राज

यस्तो छ ‘कान्तरा’को प्रिक्वेलको फस्टलुक

शुक्रबार फिल्म रिलिज भयो, आइतवारसम्म हामी गरिब भयौँः फराह खान

टाइगर-३ निर्माण खर्च ३०० कराेड, कलेक्सन ४०० करोड क्लबको हाराहारीमा

‘डंकी’को ‘लुट पुट गया’ गीतमा साहरुख र तापसीको रोमान्स

प्रतिक्रिया