रोशन र प्रियंकाको ‘भिर माहुरी’ सार्वजनिक

 

‘भीर माहुरी’बोलको नयाँ म्यिूजिक भिडियो सार्वजनिक गरिएको छ ।

गायक आर सी रिमाल र गायिका अन्जु पन्तको स्वरमा रहेको गीत ‘भीर माहुरी’ शुक्रवार सार्वजनिक गरिएको हो। गीतमा मोहन थापाको शब्द र गायक आर सीकै रहेको संगीत छ ।

डान्सिङ विट रहेको भिडियोमा रोशन केसी र प्रियंका कार्कीको अभिनय रहेको छ । भिजन शिवाकोटीको कोरियोग्राफी तथा निर्देशन रहेको म्युजिक भिडियो तारिफ योग्य बनेको छ । गीतकार थापाको प्रेमिल शब्द अनुसारको म्युजिक भिडियो बनेको छ ।

यस म्युजिक भिडियोमा निर्देशक शिवाकोटीले गीतको भाव जस्तै निर्देशन र कोरियोग्राफीमा भिडियो तयार पारेका छन् । उनले रोशन र प्रियंकाको जोडीलाई जमाउन सफल भएका छन् । सार्वजनिक भिडियोमा रोशन र प्रियंकाको नृत्य हेर्न सकिन्छ ।

यस म्युजिक भिडियोमा उत्सव दाहालको छायांकन रहेको छ । भने, विकाश दाहालको सम्पादन र रंग संयोजन रहेको छ । य