सुटुक्क विवाह बन्धनमा बाँधिइन् केकी अधिकारी !

अभिनेत्री केकी अधिकारी विवहा बन्धनमा बाँधिएकी छिन् ।

केकीले आज गुपचुप विवाह गरेको चर्चाले फिल्मनगरीमा गर्माएको छ । यस अघि केकीले आफ्नो प्रेम जीवनलाई सोसल मिडिया र मिडियामा सम्बन्धलाई गोप्य राख्ने गरेकी थिइन्।

श्रोतका अनुसार गुपचुप रुपमा आफना आफ्न्त र नजिकका साथी भाईका साथ विवहा भएको बताएका छन् ।

विवाह भएको हो तर को सँग कहाँ भएको हो थाहा नभएको श्रोतले बतायो ।  उनले आफ्नो फिल्मी करिअरमा अफेयरका कुराहरू कहिल्यै सार्वजनिक रुपमा आउन नदिन सावधानी अपनाउने गरेकी थिइन् ।

उनका निकटतम सहकर्मीलाई समेत विवाह हो कि होइन भन्ने बारेमा पूर्णरुपमा कसैलाई जानकारी छैन ।