यि हुन् राष्ट्रपतिद्वारा विभूषित हने कलाकारहरु- नामवली (फोटो फिचर)

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसको अवसरमा नेपाली कलाकारिता क्षेत्रका विभिन्न व्यक्तिहरुलाई योगदान पुर्याएबापत मानपदवी, अलङ्कार र पदकद्घरा विभूषित गर्ने घोषणा गरेकी छन् ।

वरिष्ठ संगीतकार शम्भुजित बाँस्कोटा सुकिर्तिमय राष्ट्रदीप मार्फत विभूषित भएका छन् । यस्तै सुप्रबल जनसेवाश्रीबाट गीतकार कालीप्रसाद रिजाल र गौरी मल्ल विभूषित भएका छन् । प्रबल जनसेवाश्रीबाट पछिल्लो समयमा रुचाइएका अनमोल केसी, प्रकाश सपुत, विष्णु माझी, केकी अधिकारी लगायतको नाम पनि विभूषण तालिकामा उल्लेख छ । नेपालको संविधानको धारा २७७ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा विभूषण प्रदान गरिँदै आएको छ ।

सुप्रबल जनसेवाश्री
कालीप्रसाद रिजाल, गीतकार
गौरी मल्ल, कलाकार

कीर्तिमय राष्ट्रदीप
शम्भुजित बाँस्कोटा, संगीतकार

प्रबल जनसेवाश्रीबाट

रमेश बुढाथोकी, कलाकार
दीपाश्री निरौला, कलाकार
हेमन्त बुढाथोकी, कलाकार
चन्द्रप्रसाद शर्मा, दाहोरी गायक
कुलेन्द्र विश्वकर्मा, दोहोरी गायक
देविका प्रधान, गायिका
विष्णु माझी, लोकगायिका
नवल खड्का, कलाकार
प्रकाश घिमिरे, कलाकार
कस्तुप पन्त, संगीतकार
अभिनेत्री केकी अधिकारी,
अनमोल केसी,
गायक प्रकाश सपूत,
हेमन्त शर्मा, गायक
प्रकाश सपुत, गायक
केकी अधिकारी, कलाकार
अनमोल केसी, कलाकार
मिलन चाम्स, निर्देशक
अन्ना स्टिर, अमेरिकी नेपाली दोहोरी गायिका
शिवशंकर रिजाल जोगिन्दर, कलाकार
तेरिया मगर, नृत्यांगना
राजकुमार राई, फिल्म निर्माता
रञ्जु झा, मैथिली कलाकार
राधिका हमाल, कलाकार
कमल गाउँले, हास्य कलाकार
नविन कुमार पौड्याल, गायक
सुजल बम, बहिरा कलाकार
महेश प्रकाश हाडा, नृत्यकार