‘चपली हाइट ३’ दुई साता पछि सर्यो, जाडो महिनामा लगानी नउठ्ने निर्माताको डर !

काठमाडौं- दक्षिण भारतीय (साउथ) फिल्म ‘पुष्पा’ आएको खण्डमा आफूलेफिल्म नै रिलिज नगर्ने बताउँदै आएका निर्माता अर्जुन कुमारले अन्ततः ‘चपली हाइट ३’को प्रदर्शन मिति सारेका छन् । अब यो चलचित्र पुसको १५ गते रिलिज हुने भएको छ । निर्माता अर्जुज कुमारले मेरोफिल्मसंग भने फिल्मको प्रदर्शन मिति दुई साता पछि सारेको छौं । जाडो महिना र लगानी नउठ्ने डरले फिल्म सारेको जानकारी दिए ।‘चपली हाइट ३’ पुस २ गतेबाट रिलिज हुने तयारीमा थियो । तर, यो मितिमा अंग्रेजी फिल्म ‘स्पाइडर म्यान’ र साउथको हिन्दी डब चलचित्र ‘पुष्पा’ रिलिज हुने भएपछि निर्माता अर्जुन कुमार पछि हटेका हुन् । सस्पेन्स थ्रिलर जनरामा निर्माण भएको यो फिल्ममा स्वस्तिमा खड्का, सुपुष्पा भट्ट, महेश त्रिपाठी, आमिर गौतम लगायतका कलाकारको अभिनय छ ।

प्रिमियरका ‘ए मेरो हजुर ४’लाई उत्कृष्ट प्रतिक्रिया, अनमोल र सुहानाको अभिनयको …

मिस नेपाल नम्रतालाई भोट गर्न दीपकराजको अपिल

फिल्म ‘लाखे’ का लागि नेपाल आए आर्यन

किम्फमा २८ मुलुकका ६० बढी फिल्म

भारतकी हरनाज कौर संधु भइन् यस वर्षको मिस युनिभर्स

‘भगवानको भैँसी’ले जित्यो सर्वोत्कृष्ट अवार्ड

आजदेखि ‘हिमालयन रोडिज’ प्रसारणमा

प्रतिक्रिया