आजदेखि ‘हिमालयन रोडिज’ प्रसारणमा

काठमाडौँ- ‘हिमालय रोडिज’को चौथो सिजन हिमालय टेलिभिजनमा सोमबार आजदेखि प्रसारण हुने भएको छ । कार्यक्रम हरेक सोमबार बेलुकी ८ बजे प्रसारण हुने छ । यस पटक डिजिटल अडिसनबाट प्रतिस्पर्धी छानेको शोका निर्देशक भने परिवर्तन भएका छन् । सिमोश सुनुवारले निर्देशन गर्ने शोको अन्य फर्म्याट भने पुरानै रहेको छ । शोका होस्ट रेमनदास श्रेष्ठ रहेका छन् भने ग्याङ लिडरहरू लाहुरे, अनुपविक्रम शाही, दिया मास्के र समन श्रेष्ठ छन् ।

प्रिमियरका ‘ए मेरो हजुर ४’लाई उत्कृष्ट प्रतिक्रिया, अनमोल र सुहानाको अभिनयको …

मिस नेपाल नम्रतालाई भोट गर्न दीपकराजको अपिल

फिल्म ‘लाखे’ का लागि नेपाल आए आर्यन

किम्फमा २८ मुलुकका ६० बढी फिल्म

भारतकी हरनाज कौर संधु भइन् यस वर्षको मिस युनिभर्स

‘भगवानको भैँसी’ले जित्यो सर्वोत्कृष्ट अवार्ड

‘चपली हाइट ३’ दुई साता पछि सर्यो, जाडो महिनामा लगानी नउठ्ने निर्माताको डर !

प्रतिक्रिया