कलाकार विल्सन विक्रम राईलाई पुत्र लाभ

काठमाडौँ- कलाकार विल्सन विक्रम राई दोस्रो पटक पिता बनेका छन् । उनकी श्रीमती सरिना लामाले दोस्रो सन्तानको रूपमा छोरीलाई जन्म दिएकी हुन् । राईले छोरी जन्मिएको जानकारी गराउँदै उनको नाम सभ्यता विक्रम राई रहेको समेत जानकारी दिएका छन् ।
सामाजिक सञ्जालमा खुसी व्यक्त गर्दै उनले छोरी बोकेको तस्बिर समेत सार्वजनिक गरेका छन् । २०७६ सालको माघ १५ गते पहिलो सन्तानका अभिभावक बनेका राई दम्पतीको त्यसको करिब दुई वर्ष पछि पुन: अर्को सन्तान जन्मिएको हो ।

प्रिमियरका ‘ए मेरो हजुर ४’लाई उत्कृष्ट प्रतिक्रिया, अनमोल र सुहानाको अभिनयको …

मिस नेपाल नम्रतालाई भोट गर्न दीपकराजको अपिल

फिल्म ‘लाखे’ का लागि नेपाल आए आर्यन

किम्फमा २८ मुलुकका ६० बढी फिल्म

भारतकी हरनाज कौर संधु भइन् यस वर्षको मिस युनिभर्स

‘भगवानको भैँसी’ले जित्यो सर्वोत्कृष्ट अवार्ड

‘चपली हाइट ३’ दुई साता पछि सर्यो, जाडो महिनामा लगानी नउठ्ने निर्माताको डर !

प्रतिक्रिया