जुम्ल्याहा जोडी अभिनित ‘छल छल’ गीत सार्वजनिक

काठमाडौं- प्रिज्मा ,प्रिन्सी खतिवडा र अमर र अमृत दाहाल अभिनित ‘छल छल’बोलको गीत सार्वजनिक भएको छ । गीतमा संगीत र एरेन्ज अर्जुन पोखरेलको हो भने गीतका शब्द लेखेका छन् दिनेशराज पुरीले । गीतलाई छायांकन गरेका छन् नवराज उप्रेतीले । गीतमा दुर्गा खरेल र सरोज साजन श्रेष्ठको स्वर रहेको छ ।
प्रतिक्रिया