विगबोस -अफसाना खानको यस्तो आरोप !
एजेन्सी- अहिले बिगबोस १५ सिजन चल्दै छ । यहाँ आएका प्रतिस्पर्धीहरुमा केही न केही कुरामा बिवादमा तानिने गरेका छन् । यहि बिचमा अहिले अफसना खानको दुरब्यावरहारको कारण उनलाई विगबोस घरबाट निकालिएको समाचारहरु अहिले भारतीय न्युज पोर्टलहरुमा सार्वजनिक भइरहेको छ । उनले बोल्ने गरेको भाषामा केही उनकै प्रतिस्पर्धी साथीहरुले उनलाई जिस्काइएको बताइएको छ । उनले आफुलाइ गरेको दुरब्यावरहार सहन नसकेर अपशब्द बोली आफनो सिमापार हुने किसिमको गाली दिएको कारण उनलाई विगबोसको इलामेशन राउण्ड लगत्तै उनलाई निकालिएको हो । बताइएको छ । यति मात्र नभइ उनले उनले भनेकी छन् आफुलाइ मायाँ गर्नलाई आफुले ज्यान दिएर माया गर्ने दुश्मनलाई बाकीँ नछोड्ने बताइकी छन् ।
Where are the so called celebs who were defending this filthy woman saying her medical condition wasnt ok when she cursed SHAMITA in BB
So is she going through panic attacks right now also while saying all this again ?
SHAME ON AFSANA KHAN and everyone who supports her Filth! pic.twitter.com/ksOZsXlkan
— Homo Sapien (@ViralHomoSapien) November 21, 2021
प्रतिक्रिया