नयाँ दिल्ली- भारतकी चर्चित लेखिका मन्नु भण्डारीको सोमबार निधन भएको छ । लामो समयदेखि अस्वस्थ रहेकी भण्डारीको हरियाणास्थित नारायण अस्पताल, गुरुग्राममा उपचारका क्रममा निधन भएको हो । उनकी छोरी रचना यादवले उनको निधनको पुष्टि गर्दै आफूले जीवनको अमूल्य चिज गुमाएको उल्लेख गरेकी छन् ।
प्रतिक्रिया