सकियो ‘म राजेश हमाल’’को सुटिङ

‘म राजेश हमाल’को सुटिङ सकिएको छ । फिल्मको अधिकांश सुटिङ धनगढी वरपर भएको थियो । ‘म राजेश हमाल’को सुटिङ हिजो मात्र सकिएको नायिका सञ्चिता लुइँटेलले जानकारी दिएकी छन् । फिल्ममा सञ्चिता लुइँटेल, मुकुन भुसाल, महेश त्रिपाठी, अस्मिता लामिछाने, एवनराज उप्रेती, सञ्जोग रसाइली आदि कलाकारको अभिनय रहेको छ । फिल्ममा आर्यन सिग्देल अतिथि भूमिकामा देखिनेछन् ।
प्रतिक्रिया