देउडा भाषाको गित “झुम्केली बौजु” सार्वजनिक (भिडियो सहित)

कोरोना कहरले भने अहिले म्युजिक क्षेत्रहरुलाई रोकावट गरेको छैन । कोरोनाको माहोलमा अहिले एकपछि अर्को गीतहरु बजारमा आइरहेका छन् । यही बीचमा गायक सुरेन भण्डारीको नयाँ गित “झुम्केली बौजु” सार्वजनिक भएको छ । देउडा भाषाको गित “झुम्केली बौजु” बजारमा ल्याएका हुन् ।

गितमा गायक भण्डारीसँगै चर्चित गायीका रेखा जोशीको स्वर सुन्न सकिन्छ । गितमा सुशिल बोहोराको शव्द एवं संगीत रहेको छ । भिडियोमा स्वंय भण्डारी र गायीका जोशी फिर्चड छन् भने भिडियो निर्देशन गौरव गिरीले गरेका हुन् ।