‘क्या बबाल’ बोल को गित सार्वजनिक
‘क्या बबाल’ भन्ने बोल को गित युटुब मार्फत सार्वजनिक भएको छ । मनि खालिङ को प्रस्तुतिमा भिडियो निर्माण भएको हो ।
सुभाष ढुङ्गानाको स्वर रहेको उक्त गीतको सङ्गीत संयोजन देवेन्द्र नेवाको रहेको छ । कलाकार रोहन नेपाली र अहिले टिकटक मा भाइरल “गर्ल” बिना राउत को अभिनय रहेको भिडिओमा सरस्वती श्रेष्ठको शृङ्गार छ ।
सौरभ लामाले खिचेको भिडिओ बन्दे प्रसादले सम्पादन गरेका हुन् । भिडिओमा कोरियोग्राफी तथा निर्देशन रामजी लामिछानेले गरेका छन् ।
प्रतिक्रिया