ट्वीटर अकाउन्ट सस्पेन्ड हुँदा कंगना रनौत आक्रोशित
कंगना रनौतको ट्वीटर अकाउन्ट मंगलबार सस्पेन्ड भएपछि आक्रोशित बनेकी छन् । उनको सस्पेण्ड हुनुको कारण भने बंगाल चुनाव परिणाममा ममता बनर्जीमाथि गरिएको टिप्पणीपछि बन्द भएको छ ।
कंगनाले ट्वीटमार्फत ममता बनर्जीका लागि आपत्तिजनक शब्द प्रयोग गरेकी थिइन् । आपत्ती जनक शब्द ट्वीट गरेपछि प्रयोगकर्ताले कंगनालाई तथानाम गाली गरेका थिए । केहि दिन अब कंगनाको ट्वीटर अकाउन्ट आधिकारिक रुपमा नै सस्पेन्ड हुने भारतिय समाचारमा उल्लेख गरेका छन् ।
प्रतिक्रिया