करिश्माको इशारा कता ?


अभिनेत्री करिश्मा मानन्धरको इशारा कता भनेर भनौ । सामाजिक संजालमा कहिले आक्रोश, कहिले सन्देश । उनले पोखिरहेकी हुन्छन् । उनले लेखिन् फेरि एउटा कुरा ।

त्यस बखत म सिनेमामा व्यस्त थिइन् । बाहिर बस्थेँ । एउटा फिल्म गर्ने अफर आयो । गरे, अस्तव्यस्त अफिस हो कि घर हो वुझ्न सक्ने ठाउँ रहेन । हेर्दा नै अचम्म लाग्ने ।

सहयोगी बहिनीलाई ट्वाइलेट कहाँ छ भनेर सोधे, उनले देखाइन् र भनिन्, यो ट्वाइलेटमा तपाइको साथी झुन्डिएर मरेको भनेर । अनी होचो ठाउँ भएको त्यो ट्वाइलेट । डर लाग्यो । त्यो ट्वाइलेट फोहोरी थियो सफा नगरेको । निकै होचो ।’

करिश्माले यो कुरा कसलाई र किन उठाइन् भन्ने खुलाएकी छैनन् । तर, करिश्माको यो स्टाटसले गहन अर्थ राखेको देखिएको हो कि ।