वर्षालाई आफै प्रेम चर्चा गर्ने भोक
प्रेमको पनि भोक लाग्छ रे नी त । होइन भने कलाकारहरु प्रेममा परेको कुरा लुकाउन त खोज्छन् । तर, देखाउन चाहनेले त खुलेरै देखाएका पनि छन् । होइन होइन भन्ने । तर, चर्चा होस् पनि भन्ने । यस्तै, त हो वर्षा सिवाकोटी अभिनेत्रीको । उनी सधै प्रेममा चर्चित । फिल्म पनि खेलिरहेकी हुन् उनले । चर्चा त प्रेमकै त छ ।
उनको राज कटुवालसँग नाम जोडिएको छ । राज र वर्षाले होइन भनेर भनेको भनै छन् । तर, पत्याउने कसले हो र खै ।
आफ्नो जन्मदिनमा राज कटुवालसँगको फोटो हालिन् उनले नै । फोटो राखेर प्रेमको बल पुर्याइन् । अरु, बेलामा पनि राजसँग घुमेका फोटो आएको आई नै हुन्छ ।
अनी, चर्चा हुन्छ उनले गर्दा नै । तर, होइन होइन भन्यो । चर्चा गर्ने भोक त वर्षा आफैलाई लाग्छ फेरि । तिमी कुटे जस्तो गर, म रोए जस्तो गर्छु भन्या जस्तो के प्रेम पनि ।
प्रतिक्रिया