कपाल मिस गर्दै केकी
केकी अधिकारीको चर्चा छ जे होस् भनेर भनौ । चर्चा हो नी यस्तो छ । केकी अधिकारीले कपाल काटेपनि चर्चा हो । कपाल पालेपनि चर्चा हो ।
कसरी भन्दा, उनले कपाल काटिन् । पुरै खौरिइन् कपाल । कपाल खौरिएपछि त हुने नै भयो चर्चा । उनले कपाल काटिन् नयाँ कामको लागि भनेर । काम सुरु कहिलेबाट हुने हो भनेर थाहा छैन । वैशाख भनेर उनले नै भनेको हो ।
कपाल काटेपछि उनले कपाल मिस गर्न थालिन् । काम त गर्न पर्यो । केकीलाई त्यो मुडुलो कपाल लुकाउन गाह्रो । फोटो त राखिन् । तर, गीतमा काम गर्दा पर्यो नी समस्या । नक्कली कपाल राख्दै उनी काम गरिरहेकी छिन् ।
केकीले काटेको कपाल भन्दा नक्कली कपाल राखेर गरेको कामको बढी प्रचार गरेको पाइन्छ । यसले भन्ने सकिएला नी त, केकीले कपाल मिस गर्दैछिन् ।
प्रतिक्रिया