मोटी भनेपछि फेरि जीमतिर वर्षा
वर्षा राउतको जीम यात्राको कुरा गरौ । कुरा गर्यो कुराको नै दुख भने जस्तो भयो भनेर भनौ । वर्षा राउत जीमतिर लागेकी छिन् । जीम गएको पहिलो कुरा होइन वर्षाको । गएकी हुन् जीम त पहिला पनि । तर, घटेन ज्यान ।
चित्त दुखाइन् मोटी भन्दा । वर्षाले ब्रेकअप गरौला गीतमा नाचेकी छिन् । गीतमा उनी मोटी देखिइन् । सकिनन् रे उनले ज्यान घटाउन । जती गरेपनि मैले सकिन भनेर भनिन् ।
कसैको ज्यान त घट्दै नघट्ने रहेछ, घट्न मन कसलाई लाग्दैन । किन दुब्लाउन मन लाग्दैन र भनेकी हुन् उनले । मोटी भनेपछि चित्त दुख्यो उनको । फेरि टमाटर जस्तो अनुहार बनाउँदै जीममा कडा मिहेनत छ उनको ।
ओहो, वर्षाको मेहेनतले काम गरेको हो नी पहिला पनि । फेरि उही भयो । घटेन । खाने कुरामा पनि ध्यान दिन पर्यो के वर्षाजी । जीमले मात्र घट्दैन ज्यान ।
प्रतिक्रिया