नीता र हरिहरको जवाफ
नीता ढुंगाना अभिनेत्री र हरिहर अधिकारी अभिनेता बाठा रहेछन् । बाठा किन भने, उनीहरु सँगै डुलेका छन् । फिल्म पनि बनाउने भन्छन् । वेव सिरिज, टिभी कार्यक्रम पनि बनाउने भनेका छन् । नीतालाई भेट्न हरिहर पुग्छन् दिल्लीबाट आगरा । सबै कुरा ठिक हो । कमेडी च्याम्पियन शोमा पनि पुगे एकसाथ । बजारभरी प्रेमको चर्चा छ दुइको । प्रेम जोडी हुन् चर्चा नहुने कुरा किन नहोस् त ।
तर, जवाफ एउटै आउँछ हामी त साथी हौं । कती आनन्द हो । जहिले हामी त साथी हौं भन्यो सकियो ।
नीता र हरिहर बाठा हुन् । अहिले नै प्रेम किन स्विकार गर्ने । प्रेम स्विकार गर्यो भने त फेरि लभको कुरा कहाँ उठ्छ । दर्शकमा कसरी कौतुहलता रहन्छ भनेर भनौ ।
यही भएर सधै एउटै जवाफ, साथी मात्र हौं । साथी क्या सजिलो भयो के जवाफ नी है ।
प्रतिक्रिया