जति गरेनी दुब्लाउन सकिनन् वर्षा
वर्षा राउत । सधै एउटै कुराको छ चिन्ता । सबैले मोटी भने । अभिनेत्री भैसकेपछि फिट रहनपर्छ । कुरा ठिक पनि हो । तर, उनले सकिनन् । उनले दुब्लाउने कोशिश गरेकी हुन् । फोटो पनि राखिन् । वधाई पनि खाइन् । तर, अह हुँदै भएन । वर्षा दुब्लाउन सकिनन् ।
वर्षा दुब्लाउन नसक्दा उनका गीत, अन्तरवर्तामा मोटी भनेर कमेन्ट आइदिन्छ । मन दुख्छ वर्षाको । वर्षा मोटी भन्दा चित्त दुख्ने बताउँछिन् । तर, कसै कसैको शरीर जती दुब्लाउन खोजेपनि नहुने उनको कुरा छ ।
कुरा सही पनि होला । वर्षाले दुब्लाउने कोशिश त गरेकी हुन् । तर, धेरै मानिसमा परिवर्तन आउँदा वर्षामा किन आएन भनेर भनौ ।
वर्षाको साथमा फिल्म छैन । भएको फिल्म पनि सुटिङ कहिले हो भनेर भन्न नसकिने अवस्था आयो । म्यूजिक भिडियोबाटै चित्त वुझाउन परेको हो ।
यो बेलामा मोटी, कती मोटाएकी भन्दा चित्त दुखेको छ वर्षाले । उनले चित्त दुख्छ, स्लिम हुन राम्री हुन सबैलाई मन लाग्ने बताइन् । तर, वर्षाले किन सकिरहेकी छैनन् ?
प्रतिक्रिया