आँचलको संकेत कता ?
कता हो आँचल शर्मा अभिनेत्रीको संकेत । उनको कुरा के भन्न खोजिएको होला । आँचल शर्माले ब्रेकअपको बिषयमा बोलिन् । ब्रेकअप गरौला भन्ने गीत आउन लागेर होला ।
ब्रेकअपको बारेमा बोल्दा सागर लम्साल र उनको प्रेम जीवनमा उनको सुझाव थियो । हिरो हो फिल्मको वा भिडियोको भनेर प्रेम गरिएको हो भने पर्दामा देखिए जस्तै बाहिर नहुन पनि सक्छ भनेर भनिन् उनले ।
पर्दाको हिरोको हो, यस्तो होला बानी ब्यहोरा भनेर सोचियो भने बाहिर त्यस्तो नहुन सक्छ, प्रेम गर्दा यो कुरा सोच्न पर्छ भनेर भनिन् आँचलले । आँचलले आफूलाई ब्रेकअपको बारेमा थाहा नभएको भनेर पनि भनेकी छिन् ।
आखिर, आँचलको संकेत हो को तिर ? वुझ्नेलाई इशारा नै काफी छ भने जस्तो त भयो ।
ब्रेकअपको बारेमा अनुभव छैन भन्दै आँचलले यति धेरै कुरा भनिन् कि, कसैले पत्याउला उनलाई ब्रेकअपको बारेमा थाहा छैन भनेर ।
प्रतिक्रिया