अनी गफ कि आउँछ त आई एम ट्वान्टी वान भदौ १८ मा ?
गाह्रो छ नी फिल्म बनाउनेहरुलाई । फिल्म कुन डेटमा राख्ने हो खै । हिन्दी फिल्मको बिगबिगी छ । हिन्दी फिल्म पनि ठूला ठूला आउने भएपछि नेपाली निर्माताको भागाभाग । चोकमा बसेर गफ त हुन्छ ठूला । तर, आफूले लगाउनुपर्दाको अवस्था दयनिय हो ।
फिल्म क्षेत्रमा गफ गर्नेहरुको कमी छैन । रेनशा वान्तवा राइको फिल्म आई एम ट्वान्टी वानले भदौ १८ मा आउँछौ भनेर भनेको छ । यो फिल्मको केही आएको छैन, डेट भनियो ।
पोष्टर सहित आइदियो ए मेरो हजुर ४ । ए मेरो हजुर ४ भदौ १८ मा आउने भयो । अनमोल केसी र सुहाना थापासँग जुध्दा के हुन्छ, यात्रा बनाउनेलाई सोधौ न गएर । पीडा अझै सकिएन ।
आई एम ट्वान्टी वानमा धिरज मगर र जसिता गुरुङ त छन् । तर, भदौ १८ मै आउने हो त ? कि गफ मात्र हो ।
प्रतिक्रिया