सुष्माको मेकअप
सुष्मा कार्की । विवादमा परिहरने खाली । केही न केही कुरा त आयो आयो भनेर भनौ उनको । विवादमा नपरेको बेला कहिले हो र । लकडाउनमा पनि विवाद । अहिले उस्तै छ । अभिनेत्रीहरु धेरैसँग विवाद ।
सुष्मा कार्कीले केक काटिन् आइतबार राती । जहाँ अभिनेत्री स्वेता खड्काकी बहिनीसँग भएको थियो विवाद । सोही रेष्टुरेन्टमा केक काटिन् । कुरो त ४० हजारकै केक काटेको भन्ने छ । राम्रै हो । प्रेम दिवसमा उनी जन्मदिन मनाउँछिन् ।
जन्मदिनमा उनले केक काटिन् । जाडो विर्साउने ड्रेस लगाइन् । मेकअप पनि हाइ गरिन् भनेर भनौ । चिन्नै गाहो नी सुष्मालाई त । मेकअपले सुष्माको अनुहार नै अर्कै देखिएको थियो भनेर भनौ ।
सुष्मा कार्कीको जन्मदिनमा अभिनेत्री कम देखिए । पहिला पुग्थे धेरै । यसपटक पुगेनन् । पुगे ऋषि धमला र कविता मानन्धर ।
सुष्मा खुशी । सुष्मा कार्की जे जे भएपनि चर्चामा छिन् । जन्मदिनको फोटोले अझै चर्चामा ।
प्रतिक्रिया