स्वेताले मुख खोल्ने कि ?


माझी बस्तीको बिषयमा लेखेको स्टाटस भारी भएपछि स्वेता खड्का मौन छिन् । अभिनेत्रीले बिहेमा करोडौ खर्च गरिन्, तर माझी बस्ती विचल्लीमा छ । माझी बस्तीबाट स्वेताले हात झिकिसकेको कुरा आइरहेको अवस्था पनि छ । स्वेताले माझी बस्तीबाट हात झिकेको, उनले माझी बस्ती नबनाएको, स्थानीय ऋणमा डुबेको कुरा आएको छ ।

स्वेता खड्का मौन छिन् यो बिषयमा । उनले बोलेकी छैनन् यो बिषयमा । स्वेता खड्का किन नबोलेकी होलिन् यो बिषयमा भनेर भनौ ।

स्वेतालाई बिहेपछि दर्शकले दिदै आएको सहानुभुती ह्वात्तै घटेको सामाजिक संजालमा हेरेर भन्न सकिन्छ । स्वेताले भने माझी बस्ती बनाएको हो कि होइन भनेर भनेकी छैनन् । स्थानीय बासिन्दाले स्वेताले बस्ती नबनाएको भनिरहेका छन् । स्वेता बस्ती निर्माणमा पैसा पुगेन भनेर दाता गुहार्दै छिन् । के हो त कुरा ? स्वेताले माझी बस्तीको बारेमा मुख खोल्ने कि ?