स्टार हिरोको प्रतिक्षा हो एलिजालाई ?


एलिजा गौतमको कुरा गरौ भनेर भनौ । एलिजा गौतमलाई ऋषि धमलाकी श्रीमती भनेर चिनिथ्यो । फिल्म खेल्न थालेपछि परिवर्तन भयो छवि । भिडियोले त गर्नु गरेको हो । छवि पुरै चेन्ज ।

अब, उनी एलिजा गौतम अभिनेत्री बनेकी छिन् भनेर भनौ । यही हो कुरा खास उनको । अनुराग पहिलो फिल्म हो उनको । पहिलो फिल्ममा नयाँ अभिनेता थिए । फिल्म चलेन । एलिजाले पनि वुझेकी होइनन् भनेर भनौ । उनले नवुझेकी भएर होला फेल भयो फिल्म ।

दिपक श्रेष्ठको फिल्मको अफर स्विकार गरेकी थिइन् उनले । घिन्ताङ नाम राखेर बन्न लागेको फिल्म थियो । हिरोमा विपिन कार्कीसँग कुरा भैरहेको हो । विपिनले गरेनन् । दीपकले गौरव पहारीलाई अफर गरे । गौरव र एलिजाको कुरा आयो ।

एलिजाले फिल्म छाडिन् । बुबा बिरामी भएको कुरा गरिन् । पहिलो फिल्म असफल भएपछि एलिजालाई दोश्रो फिल्म हिट चाहिएको हो भनेर भनौ । यही भएर उनी स्टार अभिनेताको प्रतिक्षा गरिरहेकी छिन् । कुरा यही हो भनेर भनौ । एलिजा दोश्रो फिल्मबाट निस्किइन् । तर, स्टार अभिनेता आउलान् कहिले ?