वर्षाको अचम्मको रहर
वर्षा सिवाकोटीको रहर पनि के हो भनेर भनौ । रहर हजुर रहर । के के हुन्छ मनमा रहर । के गरौ के गरौ भन्ने रहर । रहरले गर्छ जे गर्छ । वर्षा सिवाकोटीको रहर यस्तै छ । उनलाई जाडो महिनामा फोटो खिच्न मन लाग्छ । फोटो नी कस्तो भनेर भन्दा खुल्ला ।
वर्षाले गरेकी थिइन् गएको बर्षमा जाडोमा विकिनीमा फोटो । फोटो खिचाइन् विकिनीमा । जाडो भयो कि भएन उनलाई थाहा होला भनेर भनौ ।
यो बर्ष नै केही आउन पर्यो । ब्रेकअप भएको थियो फेरि । मन भुलाउन पर्यो । प्रेमीलाई तिमीसँग छुटेर पनि म उस्तै छु भनेर देखाउन पनि पर्यो । खिचाइन् फोटो । गुलाबको फुलले छाती ढाकेर उनले फोटो खिचाइन् ।
फोटो हिट, वर्षा खुशी । जे सोच्या भयो पुरा । आखिर, फिल्ममा अहिले काम नभएको बेला चर्चामा त आउन पर्यो भनेर भनौ । आइन् वर्षा चर्चामा । अब के चाहियो भनेर भनौ ।
प्रतिक्रिया