द फेसमा २६ जना प्रतिस्पर्धी, शनिबार ग्रान्ड फिनाले

मोडलिङ क्षेत्रमा ब्यबसायिक मोडल भित्राउने उदेश्यले मोडलिङ प्रतियोगिता ‘द फेश’ आयोजना हुँदैछ भने यसको फाइनल शनिबार बेलुका साँढे ५ बजेपछि ललितपुरको झम्सिखेल स्थित द अर्वन हबमा हुदैछ । फिनालेमा ‘टी एफ द फेस’ मोडल कन्टेस्टको ग्रान्ड रहेका छन्। फिनालेमा २६ जना युवा युवतीहरु रहेका छन् । साथै फेशन इन्टिच्युट र बुटिकले तयार पारेका डिजाईनहरुमा सजेर केहि मोडल र्याम्पमा पनि उत्रिदैछन्।
यता ‘द फेश’को अन्तिम प्रतिस्पर्धामा सुर्जिना श्रेष्ठ, हेमन जोशी, सोफिया भण्डारी, क्रान्ती चन्द, निश्चल दत्त, सारिका कटवाल, निना बुढाथोकी, अभिषेक गिरी, क्रिस्टिना अधिकारी, कृति हमाल, अनोज विश्व, अन्जना बराईली, सन्ध्या तामाङ, नारायण प्याकुरेल, अस्मिता बराल रहेका छन् । यस्तै शुशिल चौधरी, बिना महर्जन, निर्माला धिमाल, युद्ध बानियाँ, रोजिना माझी, प्रश्ना सिंह ठकुरी, नाजरुल मियाँ, कृपा अधिकारी, ब्रबिम श्रेष्ठ, स्विकृति प्याकुरेल र सितल श्रेष्ठ पनि यो प्रतियोगिताका ग्रान्ड फिनालेमा प्रस्तुत हुँदैछन् ।