गर्मी कुर्दै साम्राज्ञी


गर्मी हजुर गर्मी । गर्मी महिना प्यारो कसैलाई कसैलाई त जाडो । अभिनेत्रीका लागि गर्मी नै प्यारो होला कि के होला भनेर भनौ ।

गर्मी लागेपछि मन लागेको पहिरन लगाउन पाउने भएर होला नी त । कि त काम गर्न सजिलो हुने भएर पनि होला त । अभिनेत्रीहरुलाई पनि गर्मी कुर्न खुबै मन लाग्छ । गर्मी कहिले आउला भनेर हैरान के उनीहरु ।

यतिसम्म कि, गर्मी महिना सकिने बेलामै उनीहरु गर्मी कहिले आउने हो भनेर भन्छन् । साम्राज्ञी राज्यलक्ष्मी शाहलाई पनि यही त भयो नी । कहिले आउला गर्मी । जाडोले सतायो । भनेको अनुसार पहिरन लगाउन पाइएन । के के भयो भयो नी ।

साम्राज्ञीले गर्मीमा लाउने जस्तो पहिरन लगाएर गर्मी कुर्दैछिन् । उनी समर महिना आउला कहिले भनेर भन्दैछिन् । उनलाई पनि पहिरन चुजी लगाउन मन लागेको होला । ठिक छ नी, आयो त अब । पहिरन चै कस्तो लाउलिन् साम्राज्ञीले भनेर भनौ ।