नयाँ फिल्मले उत्साह थप्यो या निराशा ?
नेपाली फिल्ममा कुरा गर्दा त कति फिल्म आएको गएको पत्तो केही नहुने । फिल्मले चर्चा नपाउने पीडा ओहो के हो के थियो । शिव श्रेष्ठ अभिनेताले बनाएको एउटा यस्तो प्रेम कहानीले एकलटौ संचारमाध्यमको ध्यान तानेको हो भनेर भनौ ।
फिल्म चल्ने भनेपछि १० महिनापछि आउन लागेको नयाँ फिल्म हो भनेर भनिएको हो । फिल्म आएपछि हलमा चहलपहल होला भनेर सोचिएको हो । वितरक, प्रदर्शक लागेका थिए । अब, हुन्छ है हुन्छ भनेर तातिएका पनि हुन् क्यारा ।
तर, फिल्म बनाउनेले छेउ न टुप्पो बनाएपछि के भन्ने र खै । फिल्म त राम्रो हुन पर्यो नी । शिव श्रेष्ठ पुराना अभिनेता हुन् भनेर मात्र दर्शक हलमा आउने होइनन् भनेर पनि भन्न पाइयो ।
शिव श्रेष्ठले बनाएको फिल्म एउटा यस्तो प्रेम कहानी बिहिबार आयो हलमा । उमंग, उत्साह भन्न मिल्ने सबै शब्द छन् यसमा ।
तर, नयाँ फिल्मले उत्साह थप्यो कि निराशा भनेर भनौ । किनकी, यो फिल्मका लागि यसको टिमले त हेलचक्राई गरेको हो भनेर भनौ । कति कलाकारको करिअर जोडिएको हो । के हो के ? आफ्नै छोराको फिल्म पहिलो हो शिवको । शक्ति श्रेष्ठका लागि भएपनि शिवले सोच्नुपर्ने ।
फिल्मले निराशा मात्र थप्यो । तमिल फिल्म मार्सल नेपालमा ल्याएर दर्शकले चासो देखाउँदा नेपाली फिल्मप्रति कुनै चासो भएन । अनी, नयाँ फिल्म आयो अब बन्यो वातावरण भनेर के भन्ने हो ।
कि मिलेन के मिलेन । फिल्म चलेन । चल्नका लागि चाहिने सबै कुरा पुरा भए पो । कलाकारको साथ नै भएन । दर्शकले थाहा त पाउनु पर्ने हो । शिवले के गरे गरे ।
प्रतिक्रिया