अनमोलको फोटोले के भन्छ ?
अनमोल केसीले राखेका फोटोले के भन्छ । के भनेर वुझ्ने दर्शकले । अनमोल स्पष्ट पार्ने हो कि के हो भनेर भनौ ।
अनमोलले मोडल आज्ञा करनजितसँग फोटो राखिन् । फोटोमा छ कि आज्ञाले उनको काँधमा टाउको राखेकी छिन् ।
फोटोमा आज्ञाका परिवार छन् । अनमोल केसी घुम्न गएका थिए । फिल्म ए मेरो हजुर ४ को छायांकन रोकिएपछि परिवारसँग समय बिताइरहेका अनमोल घुम्न निस्किए । उनी निस्किए आज्ञाको परिवारसँग ।
आज्ञासँग अनमोल किन नजिक । अनमोलको फिल्म पारसका लागि आज्ञाले अडिसन दिइन् । क्लोज अडिसन दिएर उनी फाइनल हुने कुरा रहेको भनेर भनौ । अभिनेत्री नहुँदै अनमोलको बोन्डिङ बढ्यो आज्ञासँग । उनले खिचेको फोटो नै राखे । सकिएन त अब ।
हिरोले नै फोटो राखेपछि आज्ञा फाइनल भएकी छिन् भनेर वुझ्ने कि के वुझ्ने ।
प्रतिक्रिया