आँचलको खुशीको ठाउँ कुन ?


खुशी हजुर खुशी । खुशी हुनका लागि ठाउँ चाहिन्छ । मानिस खुशी हुने ठाउँ पनि त फरक फरक होला । को कता खुशी को कता भनेर भनौ अहिले । अभिनेत्री आँचल शर्मा पनि खुशी । खुशीको सिमा रहेन भनेर भनौ । यति खुशी छिन् आँचल भन्न पर्दैन । सोचेको सबै पुगेको बेला खुशी भैहालिन्छ । आँचललाई यस्तै त भयो ।

आँचल शर्माको खुशी हुने सबैभन्दा राम्रो ठाउँ कुन । कुनै विदेश, नेपालको कुनै ठाउँ, आफ्नै माइती, उदिप श्रेष्ठको घर । कुन होला हजुर कुन ।

भनिराख्न पर्दैन । न घर न ठाउँ । आँचललाई खुशी हुने ठाउँ हो उदिपको अंकमाल । उदिपसँगको अंकमाल गरेर उनको छातीमा टासिन पाउँदा आँचल खुशी । साह्रो खुशी ।

आँचलले नै भनेकी हुन् यो कुरा, हामीले किन भन्नु । आँचललाई उदिपले खुशी दिएको छिन् कती भनेर भनौ ।

आँचल बिहेपछि फिल्म बनाउँदैछिन् । सहयोगी राखेर हिडेकी छिन् । खुशी मिलेको छ । उदिपको अंकमाल जस्तो राम्रो र खुशी हुने ठाउँ आँचलका लागि कहाँ छ र ?