कफी र प्रेमीमा बेनिशाले कसलाई रोज्लिन् ?
शिर्षक पढेर नै अचम्म भन्या । कफी र प्रेमीको तुलना हुन्छ भनेर भनौ । हुन्न हुन्न । कसरी हुन्छ र प्रेमीसँग कफीको तुलना । तर, अभिनेत्री बेनिशा हमालले गरिदिइन् । नगरुन् पनि कसरी ।
कफीको नशा लागेपछि लाग्यो लाग्यो । प्रेमको नशा पनि यस्तै होला । के हो बेनिशाको कुरा । उनले, आफूलाई कफी र तिमीमध्ये कसलाई रौज्छौ भनेर नसोध्न भनिन् । ओहो, कफी र प्रेमी उस्तै । छैन त कुरा ।
बेनिशा हमाल प्रेमी रौनिक विक्रम कँडेलको प्रेममा रहेको कुरा छ भनेर भनौ । फोटो नी आएको हो है । तर, समस्या पर्न सक्छ कँडेललाई । बेनिशालाई कफी र कँडेलको बिचमा कसले रोज्ने भन्ने नै कन्फ्यूज भएपछि सकियो भनेर भनौ ।
बेनिशा भोली रोज्नै परे कसलाई रोज्ने त अनी । प्रेमी कि कफी ? कफीका लागि प्रेम नै…ओहो ।
प्रतिक्रिया