एक्ला सविन
अभिनेता सविन श्रेष्ठ । फिल्म छैन हातमा । खेल्नु नखेल्नु फिल्म खेलिहाले । अब हातमा फिल्म कसरी हुने हो र खै भनौ ।
सविन श्रेष्ठको प्रेम जीवन सुन्नुभएको छ । बिहे भयो अभिनेत्री अनु शाहसँग भनेर पनि सुनिएको हो । तर, हावा चल्यो पात हल्लियो कि कसैले हल्लायो । अनु र सविन प्रेममा छन् । बिहे भयो भन्ने पनि चल्यो कुरा । कुरा यस्तै चलेको बेलामा सविनले सधै जीम गएको फोटो राखेका हुन् ।
फोटो पनि उनले कती राख्थे । ज्यान त बनाएको बनाइ गरे । अब फिल्म खेल्दा ध्यान दिन्छु पनि भनेका थिए उनले । तर, ध्यान दिएर कसले लिने भनेर निर्माता सोच्दै होलान् ।
सविनको एउटा फोटो आयो । फोटोमा उनले एक्लो छु भनेर लेखेका छन् । ओहो, सविन एक्लो कसरी हुनसक्छ यस्तो ।
सविनले म एक्लो छु भनेर लेख्नुको कारण के हो भनेर भनौ । जे होस्, अनुलाई सँगै साथमा लिएर हामी दुई भनेको भए नी हुने । किन एक्लो भने त सविनले ।
प्रतिक्रिया