प्रियंकाको सुखद यात्रा के होला ?


यात्रा हजुर यात्रा । यात्राको बर्णन जसरी पनि हुन्छ । अभिनेत्री प्रियंका कार्कीको यात्रा सुखद के होला । उनी नपुगेको देश कुन बाँकी होला । तर, उनको यात्रा त अर्कै सुखद भयो । के होला यस्तो यात्रा भनेर भनौ ।

प्रियंकाको यात्रामा सुखद कुरा त उनी अभिनेता आयुष्मान देशराज जोशीको प्रेमिकाबाट श्रीमती हुनु हो । यही कुरा त हो उनले भनेको पनि । इन्स्टाग्राममा लेखेकी छिन् त उनले पनि ।

तिम्रो प्रेमिकाबाट श्रीमती हुनु मेरो जीवनमो सुन्दर यात्रा भनेर भनिन् उनले । आयुष्मान उनका प्यारा श्रीमान् । माया उस्तै, उस्तै साथ । आफूसँग मुटु साटेकोमा धन्यवाद भनिदिइन् । आयुष्मानलाई जन्मदिनमा यो भन्दा ठूलो उपहार पनि के होला भनेर भनौ ।

आफ्नो जीवन यति राम्रो मानिससँग साट्न पाउँदा खुशी छु भनेर भनिन् प्रियंकाले । आयुष्मान मख्ख । माया त माया हो ।

भैसेपाटीमा बिहेपछि एकसाथ बस्दै आएका आयुष्मान र प्रियंका लकडाउनका कारण युटुबमा लागे । खुशी छन् खुबै दुइजना । प्रियंका खुशी, आयुष्मान यसै खुशी ।