वर्षाको फेसन
अभिनेत्री वर्षा राउतका लागि जीवन पार्टी हो । यो पार्टीमा अरु कोही हुन् कि नहुन् फरक परेन । हुन्छ को त भन्दा, आफू । मानिसको जीवनको पार्टीमा सोही मानिस त सहभागी हुन्छ हुन्छ । वर्षाले वुझेको जीवन यो रहेछ ।
वर्षा राउत जीम गएर मेन्टेन गरेकी हुन् । मेन्टेन गरेपछि फेसन गर्न मन लाग्छ । कपडा पनि लगाएर सुहाएपछि त हो फेसन गर्न मन लाग्ने ।
वर्षाले पोष्ट गरेका फोटो हेरौ है । फेसन छ फेसन । वर्षाले लकडाउनपछि खेलिन् म्यूजिक भिडियो । फिल्मको अफर उनलाई आउँदै आएन । विवादले असर गर्यो कि । वर्षालाई त यो लागेको होइन । तर, देखिदैछ यस्तै । जे जे होस्, वर्षा भने आफ्नै जीवनसँग पार्टी मनाएर मख्ख ।
प्रतिक्रिया