गरिमाको सुझाव


मानिसले पाउने एउटा जुनी भनौ । एउटा जुनीमा मानिसको संघर्ष केमा हुन्छ । एउटै छ, सधै । मानिस आफू राम्रो मानिस हँु भनेर देखाउन चाहन्छ । यसलाई प्रमाणित गर्न खोजेर हैरान । प्रमाणित गर्न कोही काम गरेर देखाउछन्, कोही जर्बजस्ती ।

अभिनेत्री गरिमा पन्तको सुझाव अर्कै छ । गरिमा पन्त वेल्जियममा छिन् । बेल्जियममा रहेर उनले हरि सिलवालसँग वैवाहिक जीवन अघि बढाएकी हुन् । हरि र गरिमाको जीवन सुखद तरिकाले अघि बढेको छ ।

गरिमा पन्तको फेसन पनि हेर्न पाइन्छ । उनको बेल्जियममा छल्किएको फेसन मोहित बनाउछ । गरिमा पन्तले सकारात्मक बन्न पर्ने बताउँछिन् । तर, यसलाई प्रमाणित गर्नतिर नलाग्न उनको सुझाव छ ।

हुन पनि हो । प्रमाणित गर्न लाग्यो भने दुनियाले सकारात्मक सोचिदैन । गरिमाको कुरा मुनासिब नै हो नी ।