प्रविणले मेचुलाई ‘न रुनू है बैनी ’भन्दै सम्झाए
गायक प्रविण बेडवालले गयिका मेचु धिमाललाई ‘नरुनस है बैनी’ भन्दै सम्झाएका छन् । दसैं तिहारको गीतमा प्रविणले मेचुलाई सम्झाएका हुन् । दुर्गा खनाल घिमिरेले लेखेको गीतलाई डिबी लामाले संगीत भरेका छन् । प्रदिप घिमिरेले निर्देशन गरेको गीतको भिडियोमा नरेन खड्का र निग्मा श्रेष्ठले अभिनय गरेका छन् । अमृत सुनुवारले खिचेको भिडियोलाई माधव बेलबासेले सम्पादन गरेका छन् ।
प्रतिक्रिया