साम्राज्ञीको बदलाव के केमा आयो त ?


अभिनेता भूवन केसीसँगको विवाद सकियो । अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह चुपचाप छिन् । भूवन केसी पनि चुपचाप नै छन् ।

साम्राज्ञीले लकडाउन सकिएपछि फिल्म खेल्ने निर्णय गरिन् । ३ वटा फिल्म पक्का भएका छन् । चौथो फिल्म पनि तयारी छ ।

उनले देखाउन होइन, फिल्म राम्रो आएर अफर स्विकार गरेकी हुन् । उनकी आमाको कुरा यही छ ।

साम्राज्ञीले फिल्मका लागि के गर्दैछन् । तर, उनमा परिवर्तन आएको पाइयो । साम्राज्ञी पनि शरीर बनाइरहेकी छिन् । उनले फोटो सार्वजनिक गरिन् । जसमा उनले मेरो शरीर परिवर्तन भएको छ भनेर देखाइएको छ ।

साम्राज्ञी दुब्लाएकी छिन् । उनी शरीरमा प्याक्स पनि ल्याउन खोजेकी हुन् कि । साम्राज्ञीको परिवर्तन फिल्ममा देखिएला ।