अक्षय कुमारको ‘इन टु द वाइल्ड विथ बेयर ग्रिल्स’ ले रच्यो इतिहास
बलिउड फिल्म अभिनेता अक्षय कुमारको हरेक काममा चर्चा हुने गरेको छ । उनको पछिल्लो समयको शो ‘इन टु द वाइल्ड विथ बेयर ग्रिल्स’ मा देखिएका छन् । जुन शो अहिलेसम्मको सबैभन्दा धेरै पटक हेरिएको टिभी शोको बनेको छ ।
Our original IP- Into The Wild with @BearGrylls & @akshaykumar creates history. Emerges as the most watched TV show of the year in the infotainment genre and second most watched ever in the history of infotainment genre. pic.twitter.com/PPetyFa5FO
— Discovery Channel India (@DiscoveryIN) September 24, 2020
इन टु द वाइल्स विथ बेयर ग्रिल्सको अक्षय कुमार भएको एपिसोड १४ सेप्टेम्बर २०२० मा प्रसारण भएको थियो । यो शो वर्षको सबैभन्दा धेरै पटक हेरिएको टिभी शो बनेको छ । अक्षय कुमार भएको इन टु द वाइल्ड विथ बेयर ग्रिल्स कार्यक्रम इन्फोटेनमेन्ट जनरामा सर्वाधिक हेरिएको दोस्रो शो बनेको छ । त्यस्तै यस अघि प्रधानमन्त्री नरेन्द्र मोदी र सुपरस्टार रजनीकान्त समावेश रहेका थिए ।
Man Vs Wild Featuring Akshay Kumar and Bear Grylls created History :
*Most Watched show of the year
*2nd most watched show ever in Infotainment genre
* 1.1 cr impressions in premiere episode
* 2.6 cr impressions in 1st week
* 2nd Highest rated show ever in Infotainmnet genre ? pic.twitter.com/1habhqYTAN— Ujjwal (@ujjwalanand007) September 24, 2020
प्रतिक्रिया